Ekta Publications > General

Kehi Chintan Kehi Bishleshan
NRs.
175
Author: Yog Raj Poudel
ISBN: 9789937103954
Size: 140 x 215 mm
Pages: 176
Publisher: Ekta Books Distributors

Description


प्रस्तुत समालोचनासंग्रहले प्रत्यक्षत: कविता, उपन्यास, कथा, नाटक, निबन्ध जस्ता पाँच थरी सृजनात्मक विधाका र अर्को समालोचनात्मक विधाका समेत गरी जम्मा २१ जना साहित्यिक विधागत-अन्तविर्धागत रचनाका प्रदानका बारेमा कृतिगत-प्रवित्तिगत र मूल्यगत चर्चा प्रस्तुत गरेको पाइन्छ भने अंशत: कतिपय साहित्यकारका बारेमा यहाँ एकाधिक समलोचानाकृतिमा चर्चिएको पनि भेटिन्छ। त्यसो त समष्टि साहित्यिक तथा साहित्यतर बहुमुखी साधक व्यक्तित्वका सन्दर्भमा, अवान्तर तथा अप्रत्येक्ष रुपमा वा पुर्वैतिहासिक- ऐतिहासिक तथा प्रवित्तिगत प्रक्षेपण- सर्वेक्षण आदिका क्रममा यहाँ समालोचक योगराज यी विभिन्न विधागत स्रष्टा र तिनका कृति-प्रवित्ति र देनका बारेमा पनि धेर थोर उल्लेख गरेको पाइन्छ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd