Ekta Publications > General

Description

लेखक श्रीप्रसाद उपाध्याय घिमिरे राष्ट्र, राष्ट्रनिर्माता, एवम् नेपाली संस्कारप्रति आदर, सम्मान, र श्रदा गर्न जान्दछन् । श्रदा मात्रको अभिव्यक्ति स्तुतिगान बन्न पनि सक्छ; तर यो स्तुतिपरक रचना होइन । यो पुस्तक नेपालको एकिकरणका बेलाको ऐतिहासिक घटनाक्रमलाई समायोजन गरेर लेखिएको छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd