Ekta Publications > General

Bhashabigyan, Bhasha ra Bhashika
NRs.
150
Author: Jibendra Dev Giri
ISBN: 9789993318453
Size: 130 x 200 mm
Pages: 260
Publisher: Ekta Books Distributors

Description

यस ग्रन्थको पहिलो खण्ड 'भाषाविज्ञान' शीर्षकमा रहेको छ । यसमा पारेका शीर्षकहरुमा 'भाषाका तुलनात्मक अध्ययन र पुनर्निर्माण-प्रक्रिया' ले तुलनात्मक भाषाविज्ञान, 'भाषिक भूगोल' ले भौगोलिक भाषाविज्ञान र 'भाषिक सम्पर्क र सम्मिलन', 'पिजिन र क्रेओल', 'आगमन' र 'भाषिक मृत्यु' जस्ता शीर्षकले सामाजिक भाषाविज्ञानका सीमालाई पनि स्पर्श गरेका छन्  तापनि यो खण्ड बढी इतिहासमुखी नै रहेको छ ।
यस ग्रन्थको दोस्रो खण्ड 'भाषा र भाषिका' शीर्षकमा रहेको छ । यसमा  नेपालका भाषाहरु' र 'नेपाली भाषाका भाषिका' जस्ता लेख नेपाली भाषाको अध्ययनमा लागेकाहरुका निम्ति पूर्वपरिचित भएतापनि कतिपय लेखहरु लेखकको क्षेत्रकार्य र अनुसन्धानमा आधारित छन् । नेपालका भाषाबारेमा प्रस्तुत गरिएका सूचना पनि नयाँ तथ्यमा आधारित छ । 

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd